दफा
करारमा नियुिक्त गर्न सकिने

८. करारमा नियुिक्त गर्न सकिने

१) समितिले कुनै योजना कार्यान्वयन गर्नु परेमा सोको े लागि आवश्यक ज्ञान र विशेष अनुभव भएका विशेषज्ञहरूलाई बढीमा एक वर्षको लागि करारमा नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम करारमा नियुक्त भएका कर्मचारीहरूको काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक र सुविधा करारमा उल्लेख भए बमोजिम हुनेछ ।